मौसममा सुधार आएपछि हिउँ

तस्बिर: रासस

बुधबार हिउँ परेपछि शुक्रबार मौसममा सुधार आएसँगै बाजुराको गौमुल गाउँपालिकाको मानाकोट गाउँका डाँडामा देखिएको हिउँ दृश्य ।

प्रकाशित मिति : २०८० माघ १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस