तस्बिरः रासस बागलुङको गलकोट नगरपालिका–२ स्थित जसपुर गाउँ । नरेठाँटी बजारनजिक रहेको यो गाउँका स्थानीयले पुराना माटो, ढुङ्गा र काठबाट बनेका घरलाई संरक्षण गरिरहेका छन् । प्रकाशित मिति : २०८० माघ १९ गते शुक्रवार