प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछि हट्दिनँ : देउवा

फाइल फाेटाे

१९फागुन,काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको जिम्मेवारी आए पछि नहट्ने बताएका छन्।

चितवनमा बुधबार आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले आफूलाई पदको लोभ नभएको तर जिम्मेवारी पाए नछोड्ने बताएका हुन्।

उनले भने, ‘कांग्रेसलाई पदको लोभ छैन, तर काँधमा आएको जिम्मेवारीबाट भाग्नेवाला पनि छैन।’

प्रकाशित मिति : २०७७ फाल्गुन १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस