
सांकेतिक तस्विर
२२ वैशाख, काठमाडौं । दाङकी एक कोरोना संक्रिमित महिलाको बाँकेको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत बुधबार मृत्यु भएको छ ।
दाङको घोराही उपमहानगरपालिका–१५ का ५० वर्षीया महिलाको बुधबार बिहान १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ। उनीमा वैशाख २० गते संक्रमण पुष्टि भएको थियो ।
प्रकाशित मिति : २०७८ बैशाख २२ गते बुधवार