
२२ वैशाख, बुटवल । बुटवलमा उपचार गराइरहेका थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
रुपन्देहीको सैनामैला नगरपालिका—३ की ६९ वर्षीय महिला र गुल्मीको रुरु गाउँपालिका-५ का ४५ वर्षीय पुरुष, कालिगण्डकी गाउँपालिका- ७ का ५५ वर्षिय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।
प्रकाशित मिति : २०७८ बैशाख २२ गते बुधवार