कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु

सांकेतिक तस्विर

२२ वैशाख, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ छ ।

आज त्यसैगरी आज ८हजार ६सय ५९ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : २०७८ बैशाख २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस