एमाले कार्यदल बैठक आज पनि बस्दै

२३असार, काठमाडौं । नेकपा (एमाले)को कार्यदलको बैठक आज पनि बस्ने भएको छ ।

आज बस्ने बैठकमा सर्वोच्च अदालतको फैसलापछि पुनर्जीवित एमालेमा संगठनात्मक प्रणालीको विषयमा छलफल हुने बताईएको छ ।

प्रकाशित मिति : २०७८ असार २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस