
फाइल फाेटाे
२३असार,काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीचको वार्ता निष्कर्षविहीन भएको छ ।
बुधबार साँझ मेरियट होटेलमा भएको दुई नेताहरूबीचको वार्ता निष्कर्षविहीन बनेको हो ।
प्रकाशित मिति : २०७८ असार २३ गते बुधवार