विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ७२ लाख

२४ भदौ, काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ७२ लाख नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ७२ लाख ३६ हजार ९१६ पुगेको छ ।

प्रकाशित मिति : २०७७ भाद्र २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस