नेपालमा थपिए १०८१ कोरोना संक्रमित

२४भदौ, काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यो सँगै कोरोना संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ ।

प्रकाशित मिति : २०७७ भाद्र २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस