एमसिसी उपाध्यक्ष फातिमा आज नेपाल आउँदै

फाइल फाेटाे

२४भदौ,काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का उपाध्यक्ष फतिमा सुमार आज नेपाल आउँदैछिन्।

नेपालमा एमसिसी गिजोलिएका बेला परियोजनाको पछिल्लो अवस्था बुझ्न उनी नेपाल आउन लागेकी हुन्।

उनले नेपाल आउनबित्तिकै सिधै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ।

प्रकाशित मिति : २०७८ भाद्र २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस