
२४असोज,काठमाडौं ।विश्वामा कोरोना संक्रमितको संख्या ३ करोड ६३ लाख नाघेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ६३ लाख ६१ हजार ५४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ लाख ५० हजार ७६६ संक्रमित थपिएका छन् ।
प्रकाशित मिति : २०७७ असोज २४ गते शनिवार