एमाले रुपन्देही इन्चार्जमा भूमिश्वर ढकाल

२६ मंसिर, काठमाडौं ।नेकपा एमाले रुपन्देही जिल्ला इन्चार्जमा भूमिश्वर ढकाल चयन भएका छन्।

भक्तपुरमा बसेकाे एमाले केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले ढकाललाई सो जिम्मेवारी दिएको हो।

इन्चार्ज ढकालसहित सह-इन्चार्जकाे जिम्मेवारी शिवराज सुवेदी, गोमादेवी आचार्य र साबित्रा अर्यालले जिम्मेवारी पाएका छन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस