एजेन्सी। कोरोना भाइरस संक्रमितको संख्या अमेरिकामा ६ लाख ४० हजार नाघेको छ । अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ६ लाख ४० हजार नाघेको छ। कोरोना संक्रमणबाट ३१ हजारको मृत्यु भइसकेको छ। सबैभन्दा धेरै अमेरिकाको न्युयोर्क सिटीमा कोरोना संक्रमित छन्। बिहीबार न्युयोर्कमा कोरोना संक्रमणबाट अस्पताल भर्ना हुनेको संख्या घटेको छ।