५जेठ,काठमाडौं । बाँके जिल्लामा एकै दिन ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालगञ्ज भएको परीक्षणमा कोरोना ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।
नेपालगञ्जस्थित भेरी प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको पाइएको हो । जसमा एक महिला र ४६ पुरुष रहेका छन् ।