१४ जेठ,काठमाडौँ । बागलुङमा ६ जनामा कोरोना संक्रमण देखिएका छन् । भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६ जनामा कोरोना संक्रमण देखिएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.बिनोदबिन्दु शर्माले कोरोना संक्रमणको पुष्टि भएको बताएका छन् ।