३असार,प्यूठान । प्यूठानमा बुधबार थप १८ जनमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्युठानमा संक्रमितको ७३ पुगेको छ ।