२०७७, साउन २३ शुक्रबार

मेषः आर्थिक मामिलामा कठिनाइ आइलाग्नेछ । अरूबाट सहयोगको अपेक्षा नगर्नु बेस हुनेछ । दिन नितान्त प्रतिकूल रहनेछ ।

वृषः आयआर्जन र विद्याबुद्धि बढ्नेछ । महिलाका तर्फबाट लाभ हुने देखिन्छ । मन प्रसन्न हुनेछ । दिन उत्तम रहनेछ ।

मिथुनः आटेको काममा सफलता मिल्नेछ । सामाजिक कार्यव्रmममा सहभागी भइनेछ । उत्कृष्ट मान सम्मान मिल्नेछ ।दिन अनुकूल रहनेछ ।

कर्कटः धार्मिक क्षेत्रतिर रूचि कम हुनेछ । कामप्रति सावधानी अपनाउनु पर्ने हुन्छ । शरीर पनि अस्वस्थ रहनेछ ।दिन मध्यम खालको छ ।

सिंहः काममा व्यवधान आउनेछ । ठूलो कामको अपेक्षा नगर्नु बेस हुनेछ । आर्थिक मामिलामा सचेत रहनु बेस हुनेछ ।दिन प्रतिकूल छ ।

कन्याः यात्राको योग रहेको छ । पारिवारिक सहयोग मिल्नेछ । व्यापार व्यवसाय बढ्नेछ । प्रियजन भेटिनेछन् । दिन अत्युत्तम रहनेछ ।

तुलाः शत्रु परास्त हुनेछन् । आटेको काम बन्नेछ । दीर्घकालीन कामको सोच बढ्नेछ । मावलीबाट आवश्यक सहयोग पाइनेछ । दिन सार्थक रहनेछ ।

वृश्चिकः नियमित कामलाई निरन्तरता दिनु पर्ने हुन्छ । मनमा अशान्ति मिल्नेछ । शरीर अस्वस्थ रहनेछ । धैर्य गर्नु बेस हुनेछ । दिन मध्यम खालको छ ।

धनुः काममा ढिलाइ हुनेछ । ठूलो कामको अपेक्षा नगर्नु बेस हुनेछ । निर्णय क्षमता कमजोर हुनेछ । दिन नितान्त प्रतिकूल रहनेछ ।

मकरः आटेको काम बन्नेछ । कामको उचित मूल्याङ्गन हुनेछ । सामाजिक दायित्व बढ्नेछ । यश, कीर्ति मिल्नेछ । दिन उत्तम रहनेछ ।

कुम्भः बोलीमा सावधान रहनु पर्ने हुन्छ । आर्थिक मामिलामा सचेत रहनु नै बेस हुनेछ ।दिन मध्यम खालको रहनेछ ।

मीनः उच्चस्तरीय कार्यव्रmम तजुृमा हुनेछ । पढाइ लेखाइले गति लिनेछ । महत्वपूर्ण काम हात लाग्नेछ ।दिन भाग्योदयकारक रहनेछ ।