२६असार, काठमाडौं । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको रिखामा गएराति गएको पहिरोमा पुरिएर सातजना वेपत्ता भएका छन् ।

घण्टिवाङ भन्ने ठाउँबाट खसेको पहिरोमा परि दुई परिवारको सातजना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्यादीले जानकारी दिएको छ । प्रहरीका अनुसार १५ जना पहिरोमै फसेका छन् ।