१६साउन, काठमाडौं । बिहीबार विश्वमा २ लाख ५३ हजार ७९३ कोरोना संक्रमित थपिएका छन् ।

विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ६ लाख ६२ हजार ९५ को ज्यान गइसकेको छ । संक्रमितको संख्या १ करोड ६८ लाख १२ हजार ७५५ पुगेको छ ।