१६साउन, काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ लाख ६२ हजार नाघेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ६ लाख ६२ हजार ९५ जनाको मृत्यु भएको छ ।

कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ ।