२२असोज, काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड ५६ लाख नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ५६ लाख ५९ हजार ७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ७१ हजार ४२१ संक्रमित थपिएका छन् ।