२०७७, साउन २७ गते मंगलबार

मेषः दिन भाग्योदयकारक छ । स्वास्थ्य सबल रहनेछ । पारमार्थिक कार्यमा संलग्न भइनेछ । पढाइ लेखाइ हुनेछ ।

वृषः दिन प्रतिकूल छ । खर्चको मात्रा बढ्नेछ । अरूबाट सहयोगको अपेक्षा नगर्नु बेस हुनेछ । कामप्रति जोश, जाँगर घट्नेछ ।

मिथुनः दिन उत्तम छ । सामाजिक नेतृत्व वहन गरिनेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । आम्दानीका प्रशस्त मार्गहरू खुल्नेछन् ।

कर्कटः दिन सार्थक छ । बौद्धिक तथा सिर्जनात्मक क्षेत्रमा प्रगति हुनेछ । व्यवहारिक समस्याबाट मुक्ति मिल्नेछ मनमा सन्तोष हुनेछ ।

सिंहः दिन मध्यम छ । धर्मकर्मतिर रूचि कम हुनेछ । स्वास्थ्यप्रति निकै सावधानी अपनाउनु पर्नेछ । अरुको सहयोग पाइनेछैन ।

कन्याः दिन प्रतिकूल छ । अशुभ समाचारले मन खिन्न बनाउन सक्छ । काममा सावधानीको आवश्यकता महसुस हुनेछ ।

तुलाः दिन अत्युत्तम छ । यात्रा गर्ने अनुकूल अवसर मिल्नेछ । पारवहन सम्बन्धी काममा सफलता मिल्नेछ । काममा तीव्रता आउनेछ

वृश्चिकः दिन सबल छ । इष्टमित्रसँग भेटघाट हुनेछ । आफन्तबाट सहयोग पाइनेछ । जागिरमा पदोन्नति हुनेछ ।

धनुः दिन मध्यम छ । स्वास्थ्यमा खराबी आउन सक्छ । निकै परिश्रम गरिनेछ । ठूलो कामको आशा नगर्नु नै उचित हुनेछ ।

मकरः दिन प्रतिकूल छ । काममा सचेतताको खाँचो रहनेछ । महŒवपूर्ण कामको आशा नगर्नु बेस हुनेछ । अरूबाट सहयोग पाइनेछैन ।

कुम्भः दिन सार्थक छ । अत्यन्त उत्साहित भइनेछ । उन्नति प्रगति हुनेछ । आदार सत्कार मिल्नेछ । दीर्घकालीन कार्य योजना बन्नेछ ।

मीनः दिन मध्यम खालको छ । वाक्शक्ति र अर्थशक्ति कमजोर रहने देखिन्छ । खानपानमा विशेष ख्याल गर्नु पर्ने हुन्छ । शरीर कमजोर रहन सक्नेछ ।