२०७७ भदौ २ गते मंगलबार

मेषः दिन प्रतिकूल छ । कामप्रति रूचि देखिदैन । ठूलो योजनाको काममा हात नहाल्नु नै बेस हुनेछ । मनमा भय र त्रास पैदा हुन सक्छ ।

वृषः दिन उत्तम छ । नयाँ कामको अवसर मिल्नेछ । काममा विजय प्राप्त हुनेछ । आफन्तबाट आवश्यक सहयोग प्राप्त हुनेछ ।

मिथुनः दिन राम्रो छ । अर्थशक्ति र वाक्शक्ति बढ्नेछ । खाद्यान्नका परिकार मिल्नेछ । कामकाज सजिलै सँग सम्पन्न हुनेछ ।

कर्कटः दिन भाग्योदयकारक रहनेछ । कामको उच्च मूल्याङ्गन हुनेछ । पढाइ लेखाइ हुनेछ । उपयुक्त अवसर प्राप्त हुनेछ ।

सिंहः दिन प्रतिकूल रहनेछ । व्यवहारिक कठिनाइ आइलाग्नसक्छ । खर्चको मात्रा बढ्नेछ । महŒवपूर्ण कामको आशा नगर्नु बेस हुनेछ ।

कन्याः दिन उत्तम छ । आयआर्जन बढ्नेछ । मनोबल उच्च रहनेछ । रमाइलो कार्यव्रmममा सहभागी हुने अवसर मिल्नेछ ।

तुलाः दिन अनुकूल छ । आटेको काममा सफलता मिल्नेछ । सम्मान र सन्तोष दुवै प्राप्त हुनेछ । दीर्घकालीन काम बन्नेछ ।

वृश्चिकः दिन राम्रो छ । बौद्धिक प्रगति हुनेछ । धार्मिक यात्रा र तीर्थव्रतको प्रसङ्क रहनेछ । रोगबाट मुक्ति मिल्नेछ । शरीर स्वस्थ हुनेछ ।

धनुः दिन प्रतिकूल रहनेछ । स्वाभिमानले अभिमानको रूप लिनसक्नेछ । साथीभाइमा खटपट हुनसक्छ । ठूलो योजनाको काममा हात नराख्नु नै बेस हुनेछ ।

मकरः दिन अत्युत्तम छ । आटे ताकेको काम बन्नेछ । यात्रा गर्ने अवसर मिल्नेछ । प्रियजनसँग भेटघाट हुनेछ ।

कुम्भः काम गर्दा ध्यान दिनुहोला काम बिग्रने तथा जरिवाना तिुर्न पर्ने हुँन सक्छ । आकस्मिक रुपमा खर्च बढ्ने योग रहेकोछ भने अरुको भर पर्दा कामहरु बिग्रने अधिक सम्भावना रहेकोछ ।

मीनः अध्ययनमा सफलता मिल्नेछ । गुरुहरुको राम्रो सहयोग पाईने हुँदा गन्तब्य पहिल्याउँन सहज हुँनेछ । व्यापार व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु पढाउँन सकिनेछ ।