७ भदौ, काठमाडौ । नेपालमा थप ८ सय १८ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा नेपालमा थप ८ सय १८ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नयाँ संक्रमितसहित देशभर कोरोना संक्रमित हुनेको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ।