८भदौ, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ७४३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४६ महिला र ४९७ गरी ७४३ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ३२ हजार ६ सय ७८ जनामा पुगेको छ ।