११ भदौ, बुटवल । बुटवलको कोरोना अस्पतालमा १ संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका— १ का ५० वर्षीय पुरुष रहेका अस्पतालले जनाएको छ ।

लामो समयदेखि उच्च रक्तचाप, मधुमेहको बिरामी रहेका उनी अस्पतालको भेन्टिलेटरमा उपचार गराईराखेका थिए ।