१४भदाै, काठमाडौं । विश्वमा पछिल्लो २४ घण्टामा२ लाख ८७ हजार १३८ कोरोना संक्रमित थपिएका छन् ।

योसँगै विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ४५ लाख ८७ हजार ५१३ पुगेको छ ।