१४भदौ, काठमाडौं । विश्वामा कोरोना संक्रमितको संख्या २ करोड ४५ लाख नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ४५ लाख ८७ हजार ५१३ पुगेको छ ।