१८ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२२८ जनामा कोरोना भाइरस सक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ४१३ नमुना परीक्षणमा ३९४ महिला र ८३४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।