१९भदौ,काठमाडौँ । गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरा र स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा गण्डकीमा थप ४० जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमितहरु कास्कीका १६, लमजुङका ३, बागलुङ, स्याङ्जा र तनहुँका १÷१ जना रहेका छन् ।