२६भदौ, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्व्मा हालसम्म मृत्यु हुनेको संख्या ८ लाख ९९ हजार ९१६ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म संक्रमितको संख्या २ करोड ७७ लाख ३८ हजार १७९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा ४ हजार ८८० संक्रमितको ज्यान गएको छ ।