१असोज, काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ९४ लाख ४४ हजार १९८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ५२ हजार ६८० संक्रमित थपिएका छन् ।

कोरोनाका कारण विश्वमा हालसम्म ९ लाख ३१ हजार ३२१ को मृत्यु भइसकेको छ ।