२असोज,काठमाडौं ।विश्वमा कोरोना भाइरसको संक्रमणका कारण हालसम्म ९ लाख ३७ हजारभन्दा धेरैको ज्यान गइसकेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाले ९ लाख ३७ हजार ३९१ संक्रमतिको मृत्यु भइसकेको छ ।