५असोज,काठमाडौं ।विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ६ लाख नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ६ लाख ७५ हजार ६७५ पुगेको छ ।