५असोज, काठमाडौं । विश्वमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ लाख ५४ हजार नाघेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाले ९ लाख ५४ हजार ४१७ संक्रमितको मृत्यु भइसकेको छ ।