६असोज,काठमाडौँ । नेपाल प्रहरीका ४ सय ८८ जना प्रहरी निरीक्षकको सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागले ४ सय ८८ जना प्रहरी निरीक्षकको सरुवा गरेको हो ।

सरुवा भएका प्रहरी निरीक्षकको असोज महिनादेखि नै सरुवा भएको स्थानबाट तलब भत्ता पाउनेगरी सरुवा गरिएको जनाएको छ।

सरूवा सूचि हेर्न यहाँ क्लिक गर्नुहोस्