९असोज,काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ६ सय ४५ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ ।

काठमाडौंमा पाँच सय तीन, भक्तपुरमा ५१ र ललितपुरमा ९१ जनामा कोरोना पोजिटिभ देखिएको हो ।