२०७७ असोज १४ गते बुधबार
मेष : दिन अनुकूल छ । सामाजिक कार्यक्रममा उपस्थित भइनेछ । लाभदायक काम बन्नेछ । मनमा प्रसन्नता छाउनेछ ।

वृष : दिन सार्थक छ । कार्यप्रगतिमा तीव्रता आउनेछ । महत्वपूर्ण कामको अवसर मिल्नेछ । उच्चस्तरीय भेटघाट हुनेछ ।

मिथुन : दिन सार्थक छ । धार्मिक क्षेत्रमा निकै रुचि बढ्नेछ । स्वास्थ्य सबल रहनेछ । सहयोग प्राप्त हुनेछ । मनमा सन्तोष मिल्नेछ ।

कर्कट : दिन प्रतिकूल छ । व्यवहारिक कठिनाइ आइलाग्नसक्छ । मन विथोलिनेछ । कामप्रति सचेतताको खाँचो पर्नेछ । ठूलो कामको आशा नगर्नु नै बेस हुनेछ ।

सिंह : दिन अत्युत्तम छ । यात्राको योग छ । नयाँ कामको अवसर मिल्नेछ । व्यापार व्यवसाय फस्टाउनेछ । सन्तानबाट सहयोग पाइनेछ ।

कन्या : दिन उत्तम छ । शत्रु परास्त हुनेछन् । कार्यप्रगतिमा तीव्रता आउनेछ । आत्मबल बढ्नेछ । आफन्तबाट आवश्यक सहयोग पाइनेछ ।

तुला : दिन उचित छ । योजना मुताविक काम बन्नेछ । मनमा चिन्ता हट्नेछ । बौद्धिक काम गरिनेछ । स्वास्थ्य पनि तन्दुरुस्त रहनेछ ।

वृश्चिक : दिन प्रतिकूल छ । काम गर्ने जोश, जाँगर हराउनेछ । महत्वपूर्ण कामको आशा नगर्नु बेस हुनेछ । मनमा दुविधाले डेरा जमाउन सक्छ ।

धनु : दिन सार्थक छ । सामाजिक काममा गति थपिनेछ । यश, कीर्ति मिल्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।

मकर : दिन उत्तम छ । बोलीवचनमा प्रभाव बढ्नेछ । आर्थिक पक्ष सबल हुनेछ । खानपानका विशेष परिकारहरु प्राप्त हुनेछ ।

कुम्भ : दिन भाग्योदयकारक छ । उच्चस्तरीय कार्यव्रmमको तर्जुमा हुनेछ । मनोबल बढ्नेछ । पढाइ लेखाइ हुनेछ । उपयुक्त अवसर प्राप्त हुनेछ ।

मीन : दिन प्रतिकूल खालको छ । अनावश्यक खर्च बढ्न सक्छ । ठूलो कामको अपेक्षा नगर्नु नै बुद्धिमानी हुने देखिन्छ । व्यवधान बढ्न