५कार्तिक, काठमाडौं । भारतमा कोरोना संक्रमण कारण मृत्यु हुनेको संख्या १ लाख १५ हजार १९७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ५८७ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

भारतमा संक्रमितको संख्या ७५ लाख ९७ हजार ६३ पुगेको छ ।