७ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहले पार्टीको महाधिवेशन २०७८ मंसिर २ मा गर्ने निर्णय गरेको छ ।

प्रतिनिधिसभा भंग गरेर मध्यावधि निर्वाचन घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठक बालुवाटारमा बोलाएका थिए ।

याे पनि पढ्नुहाेस्

प्रधानमन्त्रीले कू गरेका होइनन्, कू हुनबाट जोगाएका हुन् : नारायणमान बिजुक्छे

प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु