११ पुस, काठमाडौँ । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ करोड नाघेको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख ७१ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वमा संक्रमित हुनेको संख्या ८ करोड १ लाख ९४ हजार नाघेको छ ।