११ पुस, काठमाडौँ । अमेरिकामा १ करोड ९२ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ९८ हजार ८४० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै अमेरिकामा संक्रमितको संख्या १ करोड ९२ लाख १० हजार १६६ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ करोड १२ लाख ५७ हजार ७११ जना संक्रमणमुक्त भएका छन् ।