१४षुस,रोल्पा । सरकारले प्रतिनिधि सभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड -नेपाल समूहले आज रोल्पामा पनि विरोधसभा गरेको छ छ।

विरोधसभालाई पूर्व सभामुख तथा नेकपा स्थायी कमिटी सदस्य कृष्णबहादुर महरा, नेकपा स्थायी कमिटी सदस्य वर्षमान पुन, लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी, पूर्व सभामुख ओनसरी घर्ती, केन्द्रीय सदस्य जयपुरी घर्ती, भागवत विश्वास, दिपेन्द्रकुमार पुन लगायतका नेताले सम्बोधन गरेका छन् ।