१७पुस, काठमाडौं । विश्वभर कोरोना संक्रमण १८ लाख २४ हजार २ सय ३२ जना संक्रमितको मृत्यु भएको व्लाडेमिटर्सले जनाएको छ ।

सबै भन्दा धेरै अमेरिकाका संक्रमितको मृत्यु भएको छ ।

अमेरिकामा एकैदिन २९ सय ७४ जनाको मृत्यु भएसँगै कुल मृत्यु हुनेको संख्या तीन लाख ५३ हजार ७ सय ५१ पुगेको छ ।

त्यस्तै ब्रालिजमा एकैदिनएक हजा। ३६ जनाको मृतयु भएको छ । यसरी ब्रालिजमा कुल मृत्यु हुनेको संख्या एक लाख ९४ हजार९ सय ७९ पुगेको छ ।