१७पुस, काठमाडौं । प्रतिनिधिसभा विघटन भएपछिको पहिलो राष्ट्रिय बैठक सुरु भएको छ ।

बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राष्ट्रियसभाको बैठक सुरु भएको हो।