२५ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शनिबार नेपाल फर्किएका छन् ।

उनी पत्नी सीताको उपचारका लागि गत २० गते मुम्बई पुगेका थिए ।

उनको स्वागतका लागि वर्षमान पुन लगायतका नेता तथा कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।