२७पुस, काठमाडौँ । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार काठमाडौंको कुलेश्वर केन्द्र बनाएर सोमबार दिउँसो भूकम्पको धका महसुस गरिएको हो ।

दिउँसो २ बजेर ३२ मिनेटमा ३.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का कुलेश्वर आसपास र ललितपुर जिल्लामा पनि महसुस गरिएको थियो ।