१२माघ, काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणका कारण १० जनाको मृत्यु भएको छ ।

योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा २ हजार ११ जना पुगेको छ ।