२२माघ,काठमाडौँ । सवारी चालक अनुमति पत्र ९लाइसेन्स०का लागि आवेदन दिनेले अब आगामी असारपछि मात्र पालो पाउने भएका छन् । कोरोनाभाइरस महामारीका कारण १० महिनापछि खुलेको लाइसेन्स आवेदनमा हालसम्म झन्डै तीन लाखले आवेदन दिएका छन् ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले असारसम्म परीक्षा दिने मिति सकिएकाले अब भर्नेले त्यसपछि मात्र पालो पाउने जानकारी दिए ।

अहिलेसम्म झन्डै तीन लाखले आवेदन दिएका छन्, ुमेरजुनसम्म परीक्षा दिने मिति सकिएको छु,ु उनले भने । राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् ।